सुजन र इन्द्रले खोले तातोपानीमा रेन्बो ट्राउट फार्म (भिडियो सहित)

ठाकुरप्रसाद आचार्य /विकल्प न्यूज जेठ २३ गते । डेढ दशकको सहरको बसाईलाई विट मारेर यहाँका एक युवा गाउँ फर्किएर व्यवसायिक रुपमा माछापालन थाल्नुभएको छ । अन्नपूर्ण गाउँपालिका २ भुरुङ तातोपानीका सुजन राम्जाली १७ वर्षे पोखरा वसाईलाई विट मार्दै गाउँ फर्किएर रेन्बो ट्राउट जातको माछाको व्यवसायिक उत्पादन सुरु गर्नुभएको हो । गाउँमा माछापालनको राम्रो संभावना देखेर नौलो … Continue reading सुजन र इन्द्रले खोले तातोपानीमा रेन्बो ट्राउट फार्म (भिडियो सहित)